विविध

दशैंमा घर–डेरा छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस्

    महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ ।   सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा योजना सार्वजनिक गर्दै ललितपुर प्रहरीले त्यस्तो आह्वान गरेको हो ।