विविध

झन्डै ठोकिएन चिनियाँ-अमेरिकी युद्धक जहाज

  दक्षिण चीन सागरमा गस्तीको समयमा अमेरिकी नौसेनाको जहाज डेकोटर र चिनियाँ लडाकु जहाज लुयाङ्ग डेस्ट्रोयर आइतवार विवादित स्प्र्याटली द्वीप नजिकै अचानक आमने सामने भएका छन्। यस घटनापछि दुवै देशबीच तनजाव बढेको छ।   अमेरिकी रक्षा अधिकारीका अनुसार घटनाको समयमा