विविध

यौन प्रस्ताव अस्वीकार गर्दा मोडल दीक्षितको हत्या

  मोडलिङ्ग क्षेत्र जति चमकेदार छ, उति नै शोषण र असुरक्षित पनि छ । महिला मोडलहरुमाथि यौन हिंसा हुने गरेका घटनाहरु बाक्लै आउने गर्छन् । नेपालमा मात्र होइन छिमेकी देश भारतमा पनि यस्ता घटना बाक्लै हुने गरेका छन् ।