विविध

काठमाडौंमा बाइक चालकलाई नयाँ नियम, ‘मोटरसाइकल बक्स’ सुरु हुँदै

  ट्राफिक नियन्त्रणका लागि मोटरसाइकल बक्स योजना ल्याउने भएको छ । सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याउने तयारीका साथ जाइकाले मोटरसाइकल बक्सको अध्ययन गरिरहेको छ । सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीले