विविध

गोरू तस्करको पक्षामा समाचार नलेख्दा पत्रकारकी छोरीको अपहरण, के गर्दैछ प्रहरी ?

  आफू अनुकूल सामाचार नलेखेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहानलाई चैत १९ गते राति अपहरण गरेको भन्दै पीडितपक्षले चैत २० गते प्रहरीमा उजुरी दर्ता गरेको छ । बुटवल टुडे दैनिक पत्रिका र