रवि लामिछाने भन्छन् – म अभागीको पीडा कसलाई के थाहा ?
चर्चित पत्रकार रवि लामिछानेले आफ्नी श्रीमती ईशा श्रेष्ठलाई डिभोर्स दिएपछि आलोचना र बचाउ भइरहेको छ । सामाजिक सञ्जालमा मिश्रृत प्रतिक्रियाहरु आएका छन् । कसैले रवि लामिछानेले श्रीमतीलाई धोका दिएको टिप्पणी गरेका छन् भने कतिले रविलाई सान्वना पनि दिएका छन्