राजनीति

पूर्वराजा ज्ञानेन्द्रसँग कांग्रेस नेताहरुको पोखरामा गोप्य भेटघाट, राजा ल्याउने यस्तो छ खेल

  नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विपी कोइरालाले अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको स्वागत गर्न प्रत्येक बर्ष मेलमिलाप दिवस मनाउने गर्दछ । सोमबार देशभर नेपाली कांग्रेसका नेता कार्यकर्ताले मेलमिलाप दिवस मनाए । तर पोखराका कांग्रेस नेताहरुले भने मेलमिलाप