राजनीति

बाबुरामले भने वाइडबडीको भ्रष्टाचारीलाई जेल कोच्नु पर्छ

  पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय