राजनीति

राष्ट्र असफल बनाउने तत्वको डा. केसी गोटी नबन्नुुहोस् -नेता योेगेश भट्टराई

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भट्टराइले राष्ट्र बिरोधी र षड्यन्त्रकारीहरुको गोटी नबन्न डा. गोविन्द केसीलाई सार्वजनिक आग्रह गरेका छन् । संसदीय समितिबाट चिकित्सा शिक्षा बिधेयक पारित भएको केही घण्टामै डा. केसी इलाम पुगेर अनशन बसेपछि नेता