बरु मुख्यमन्त्री छाड्छु, राजनीतिक जिम्मेवारीबाट हट्दिनँ: शंकर पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारेका छन् । पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका