वाइडबडी छानविनमा हाकाहाकी कांग्रेस करायो की ! मन्त्री भइहाल्छु भन्ने मनोदशा पलायो ?
वाइडबडी विमान घोटाला प्रकरणमा सार्वजनिक लेखा समिति अन्तर्गत बनेको छानविन उपसमितिको प्रतिवेदनमाथी नेकपा केन्द्रीय सदस्य सूर्य थापाले दर्जनौ प्रश्न उठाएका छन् । कांग्रेस नेता तथा सांसद राजन केसीको संयोजकत्वमा बनेको छानविन समितिले पूर्वाग्रही भएर प्रतिवेदन बुझाएको भन्दै उनले आठ