वाइडबडी भ्रष्टाचार प्रकरणमा निकै तनाव भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सचिवसहित लुम्बिनी पुगेका छन् । बुद्धको जन्मथलो लुम्बिनी पुगेका मन्त्री अधिकारी र सचिव कृष्णप्रसाद देवकोटाले ध्यान पनि गरेका छन् । सिंहदरवारको तनाव हटाउन सचिवसहित मन्त्री अधिकारी बुद्धको शरणमा
२९ असोज ०७२ बिहान ७:३० पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको