विमान खरिद गरेकोमा हामीले तक्मा पाउनुपर्थ्यो, उल्टै खेदियो: सुगतरत्न कंसाकार [अन्तर्वार्ता] हेर्नुहोस्, भिडियो



हाम्रो इकोनोमि

 

नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।

 

समितिले विमान खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको भन्दै प्रारम्भिक प्रतिक्रिया समेत जनाइसकेको छ ।

 

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्रक्रिया मिचिएको ठहर गरेपनि त्यो मान्न तयार छैनन्, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार ।

 

केही सातादेखि नेपालमा चर्चाको विषय बनेको वाइडबडी विमान खरिद प्रकरणबारे ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले निगमका महाप्रबन्धक कंसाकारसँग कुराकानी गरेका छन् ।

 

वाइडबडी विमान खरिद किन विवादमा पर्‍यो, विमानको स्वामित्व कोसँग छ, ६ अर्ब अनियमितता भएको आरोपबारे के भन्छन् कंसाकार ?

हेर्नुहोस्, भिडियो :

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...