राजनीति

मधेसमा नेकपाको पहिलो जनसभा, एक लाख जनता उतार्ने तयारी

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो