रवीन्द्रका गाउँबासी भन्छन्, ‘शून्य भयो गाउँ’
‘बाटो हिंड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँ नै शून्य भएको छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–३३ संयन्त्रद्वारा तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरागाँउ