राजनीति

नेकपा एकीकरणमा कार्यदल असफल, पोखरेल र गुरुङको पद खोसुवामा पर्ने निश्चित

  चार–चारओटा कार्यदल बन्दा पनि साढे आठ महिनासम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले पूर्णता पाउन नसकेपछि फेरि नेतृत्वको आलोचना सुरु भएको छ । पार्टीलाई विधि, प्रक्रियाअनुसार सञ्चालन गर्ने अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता गत १२ पुसमा