राजनीति

विप्लव समूहलाई प्रतिबन्ध लगाएर मात्र हुदैन्, कडा कारबाही गर्नुपर्छ- शेरबहादुर देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने भन्दै कडा कारबाही पनि गर्नुपर्ने बताएका छन्।   विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताए । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै सभापति