अब कम्युनिष्ट पार्टी चाहिँदैन – डाक्टर भट्टराई (भिडियोसहित)
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा अब कम्युनिष्ट पार्टी नचाहिने बताउनुभएको छ । जनता टेलिभजिनको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो । पुँजीवादले व्यक्तिको निजी स्वतन्त्रताको मात्र