प्रचण्डले नै हाे देश बनाउने अरूले सक्दैनः ऋषि धमला



हाम्रो इकोनोमि

 

देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडाैँमा आयाेजित कार्यक्रममा सञ्चारकर्मी धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत बताएका छन्।  धमलाले अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा व्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...