राजनीति पनि कस्तो खेल, कुनैबेला संगै हिड्ने तर आज एउटाले कुर्ची पाउँदा आर्को लुक्न बाध्य !
नयाँशक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा गृहमन्त्री रामबहादुर थापा र नेकपाका नेता नेत्र विक्रम चन्द विप्लवको तस्विर राख्दै इतिहाँस दोहोरिन लागेको हो कि भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन् ‘माक्सले हेगेललाई उद्धृत गर्दै