देउवालाई सभापतिबाट अपदस्थ गर्न जिल्ला सभापतिहरूको गोप्य बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले गोप्य अभियान चलाएका छन् । पौडेल–सिटौला समूहले देउवालाई सभापतिबाट हटाउने योजना बनाएको खुलासा भएको हो । विशेष महाधिवेशन बोलाउन लगाएर देउवालाई हटाउने योजना बनाएका