राजनीति

राष्ट्रपति भण्डारी ‘निषेध गरेको’ भूमीमा पूर्वराजालाई पुष्पमाला !

  मधेसका शक्ति पिठको दर्शन र त्यहाँका जनतासँगको साक्षात्कारका लागि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार जनकपुर पुगेका छन् । उनी त्यहाँको सीतारमण होटलमा बास बसे । त्यसअघि उनको स्वागतका लागि मधेसका जनता पुष्पमालासहित लामो समय पर्खेर बसेका थिए । जब पुगे