कर्ण थापालाई कार्यकर्ताद्वारा सांकेतिकरूपमा बहिष्कार ।
आफूभन्दा वरिष्ठ नेताका विरुद्ध बोल्दै हिड्ने पत्रपत्रिकामा नानाथरीका विषय लेखाउदै आएका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कार्यकर्ताले सांकेतिकरुपमा बहिस्कार गरेका छन । स्थायी समिति सदस्य तथा सुदरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावल, स्थायी समिति सदस्य लेखराज भट्टसंगै शनिबार काठमाडौबाट