राजनीति

भीम रावलको नाममा नक्कली पेज बनाएर नेकपा फुटाउने चेतावनी

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन । रावलले सीके राउतकाे प्रकरणमा उठाएका अावाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने