प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्ने बताएका छन्। आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नेपालीको खाद्य
शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना