श्रीमतीसँग झगडा भएपछि १२ घण्टा बोलचाल हुँदैन : वामदेव गौतम
पूर्वउपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य वामदेव गौतम निरन्तर चर्चामा छन्। पार्टी फुटाउँदा, एकीकरण गर्दा, चुनावमा पराजित हुँदा होस वा जित्दा, मन्त्री हुँदा होस् वा न हुँदा सधै उनी चर्चा र विवादमा आइरहन्छन्। उनको राजनीति इतिहासमा जसलाई साथ दिन्छन्,