केही महिना पहिले शिर्ष नेताहरुले माला लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । अहिले खानेपानी मन्त्री विना मगरको तस्वीरले चर्चा बटुलेको छ । कञ्चनपुरमा हालै थारु समुदायले होली उत्सवमा खानेपानी मन्त्री बिना मगर पनि जानु भएको थियो ।
अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र