राजनीति

बाबुराम भट्टराईका तीन घुम्ती

  चिया पिउँदै गर्दा ९ असोज ०७२ को बिहान डा. बाबुराम भट्टराईले भन्नुभयो, ‘विश्वदीप, यो कुरा पहिलोपटक तपाईंसँग भन्दै छु, म अब नयाँ राजनीतिक यात्राको बारेमा सोच्दै छु ।’  त्यसभन्दा अघि डा. भट्टराई देशका प्रतिष्ठित बौद्धिकहरूसँग लगातार संवादमा हुनुहुन्थ्यो । त्यतिवेला उहाँ