राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा अहिले शिव कोईराला ज्वालाको चर्चा परिचर्चा छ । उनी विगत लामो समयदेखि खेलकुद क्षेत्रमा लगीपरेका योद्धा मानिन्छन । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छ । खेलकुदका गेममेकरको रुपमा चिनिने शिव
मार्क्सले भनेजस्तो धनाढ्य बन्न कसैको श्रम नै शोषण गर्नुपर्ने जमाना यो होइन । ज्ञान, बुद्धि र कलाका माध्यमबाट पनि