राजनीति

सबैले पढनै पर्ने इतिहास :यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटनाहरु

  विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ।जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच