राजनीति

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सरकार नढल्ने पक्का

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । वर्तमान सरकारको भविष्यमाथि अनेक टिकाटिप्पणी भइरहँदा दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ