राजतन्त्र पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्याली निकालेका छन् । काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्यालीमा राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता पुगेका थिए ।
नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना