प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सरकार नढल्ने पक्का



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । वर्तमान सरकारको भविष्यमाथि अनेक टिकाटिप्पणी भइरहँदा दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटवार्ता भएको बताएको छ । भेटवार्तामा शीर्ष नेतृत्वबीच एक ढिक्का भएर अघि बढ्ने र सरकार नढल्ने निष्कर्ष निकालिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...