राजनीति

यी हुन प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालत (हेग) लान्छु भनेर चुनौती दिने पुर्व माओवादी लडाकु

  लामो समय देखि चर्चामा रहेका पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार भएको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै विश्वको हिरो बनेर निस्कने पुष्पकमल दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले