राजनीति

ज्ञानेन्द्रको राम धुलाईपछि युरोपबाट योगेश भट्टराईले के भने

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको विमानभित्र पर्यटन मन्त्री योगेश भट्टराईलाई रामधुलाई गरेको भन्दै यूटूवमा भिडियो अपलोड गरेका ज्ञानेन्द्र शाहीलाई गत शनिबार चितवनमा आक्रमणमा परी घाइते भएको विषयमा यूरोप भ्रमणमा रहेका पर्यटन मन्त्री भट्टराईले मुख खोलेका छन् । मन्त्री भट्टराईले