नेपाल कम्युनिष्ट पार्टीको तेस्रो वरियतामा झलनाथ खनाल रहने भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आइतवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच चर्काचर्की भएको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको