राजनीति

शीतलनिवासबाटै हेलिकोटर चढेर विमानस्थल पुगिन् राष्ट्रपति

  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् । म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन्। नेपाली सेनाको एमआइ १७ हेलिकोप्टर