राजनीति

सभामुखको पद प्रचण्डको कोर्डमा, आजै नाम टुंग्याउने तयारी

    लामो समयको रस्साकस्सीपछि नेकपाका दुई अध्यक्षले शुक्रवार सभामुखको उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । सभामुखको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्साकस्सी चल्यो । विहीवार पाँच दिन लामो सम्वादहिनतालाई तोड्दै दुई अध्यक्षले