राजनीति

प्रधानमन्त्री ओलीले भने वामदेवजी सांसद बन्ने भए अर्को चुनाव पर्खिनु, राष्ट्रियसभामा पनि हुदैन

  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भैसेपाटीको प्यानल बैठकलाई लिएर असन्तुष्टी जनाएका छन् । बुधवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित आधा दर्जन नेताहरु नेता वामदेव गौतम निवास भैसेपाटीमा जमघट भएका थिए । भैसेपाटी जमघटले प्रधानमन्त्री केपी शर्मा ओलीको