नेकपा उपाध्यक्ष वामदेव गौतमले भने : मलाई न्याय चाहियो
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिलाई लिएर आफूमाथि कारवाही गरिएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् । नेकपा स्थायी कमिटीको जारी बैठकमा शनिबार बोल्दै उपाध्यक्ष गौतमले आफूलाई कारवाही गर्नु गल्ती भएको कुरा पार्टीले भन्नुपर्ने