राजनीति

सर्वोच्च अदालत सिल, वामदेवलाई धोका

  सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी बुधबारको पूर्ण इजलासमा बसेका थिए, जहाँ सबै न्यायाधीश थिए । भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत