राजनीति

कांग्रेसका सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता

  नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता गरिएको छ। आउँदो १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले गतिविधि गरेको भन्दै सोमबार विरोधपत्र दर्ता गरिएको बताइएको छ । पछिल्लो समय देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै