राजनीति

पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्छ : जनार्दन शर्मा

  नेकपाको विवाद उत्कर्षमा पुगेका बेला स्थायी कमिटीका सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्माले पार्टीभित्रको विवादलार्ई थाति राखि कोरोना र विपत्मा जुट्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । श्ुक्रवार विहान ट्वीटरमा आफ्नो धारणा राख्दै शर्माले कोरोना र विपत्का बेला पार्टीभित्रको