राजनीति

प्रचण्डकी बुहारीद्वारा प्रधानमन्त्री केपी ओलीको अपमान

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली बुहारीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति अपमानजनक शब्द बोलेकी छिन् । प्रधानमन्त्री ओलीलाई दाहालकी बुहारी सिर्जना त्रिपाठीले ‘लाजको पसारो’ भनेर अपमान हुने शब्दावली प्रयोग