राजनीति

जबज मेरो बटम लाइन हो : माधव नेपाल

  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलिय जनबाद (जबज) आफ्नो बटम लाइन भएको घोषणा गर्नुभएको छ । गत सोमबार नेकपाका नेता प्रदीप नेपालसँगको भेटमा वरिष्ठ नेता नेपालले आफु जबज छाड्न नसक्ने बताउनु भएको हो । नेकपामा विवाद