राजनीति

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को चुनावमा बागमतीका ३३ मध्ये कम्तीमा १८ सीट जित्ने लक्ष्य सुनिश्चित भएको दावी गरेका छन् । चुनावी अभियानक्रममा उम्मेदवार माधव ढुंगेलसहितको टोली लिएर रामेछापमा घरदैलो गरिरहेका अध्यक्ष ढुंगेलले