राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई
पछिल्लो समय केही साम्यजस्तो बनेको नेकपाभित्रको विवाद फेरी शुरुहुने संकेत देखिएको छ । खासगरि अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन