राजनीति

नेपाल गुटलाई थप ४ मन्त्री, प्रचण्ड अल्पमतमा

  माधवकुमार नेपाल गुटलाई थप ४ मन्त्री दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्ने भएका छन । अब बन्ने नयाँ समिकरणमा प्रचण्ड भने अल्पमतमा परेका छन । उनि अहिलेको यो खेलमा रिड आउट भएका छन । प्रधानमन्त्री