राजनीति

महानगरवासी कोही पनि दुःखी छैनन् : विद्यासुन्दर शाक्य

  गरीबलाई खुलामञ्चमा खाना खुवाउने विषयमा महानगर ठूलो विवादमा तानियो । खुलामञ्च र सीमित ठाउँमा गरिबले निशुल्क खान पाइरहेका छन् । त्यसमा पनि तपाईंहरुले गिद्देनजर लगाएजस्तो देखियो नि, किन ? काठमाडौं महानगरपालिका देशको त्यस्तो एउटा महानर हो जसले लकडाउन हुनुअघि