प्रचण्डका पुर्व लडाकु ओलीको पक्षमा, तनावमा माधव



हाम्रो इकोनोमि

 

 

साविक वाईसियल नेपालको केन्द्रीय कमिटिमा रहेका १४३ मध्ये ३३ जना युवाहरुले पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छोडेका छन।  उनीहरूले प्रेस बिज्ञपति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् ।

वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा कार्कि , केन्द्रीय सचिव सुवित ढुङ्गाना सहित ३३ जनाले प्रचण्ड समूह छोडेको सचिब ढुङ्गानाले बताए ।,’पदको लालसामा प्रचण्डले माओबादी आन्दोलन छिन्नभिन्न पार्नुभयो,’ उनले भने,’अब हामीले प्रचण्डको साथ छोड्यौँ,’ आफुहरु अब गृहमन्त्री राम बहादुर थापा ( बादल) समेत रहेको ओलि समुहमा समाहित भएको उनले जानकारी दिए।

 

पुर्व माओबादी लडाकु समेत रहेका उनिहरु यस अघि राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय कमिटिमा थिए। आज काठमाण्डौमा बसेको वाईसियलको केन्द्रीय समन्वय समितीको बैठकले बिरु तामाङ सुदिपको संयोजक्तवमा ९९ सदस्सिय केन्द्रीय समन्वय समिती चयन समेत गरेको छ। साथै सात वटै प्रदेशमा संयोजक समेत बैठकले तोकेको छ।

हेर्नुहोस प्रेस बिज्ञपति

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...